किम्मत

ना. [अ. कीमत]

  1. कुनै मालको मूल्य; दाम; मोल।
  2. महत्त्व।
  3. पुरुषार्थ; आश्चर्यजनक काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)