किरिककिरिक
क्रि.वि. [अ. मू. किरिक्+अ (द्वि.)]
- दाँतमा धुलो, बालुवा आदि लाग्ने गरी।
- ससाना हाँगाबिँगा भाँचिने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. किरिक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)