किरिकिरी

क्रि.वि. [अ. मू. किर्+इ (द्वि.)]

  1. बेसी किरकिर हुने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)