किरीटना. [सं.]शिरमा लगाइने एक प्रकारको आभूषण; मुकुट; श्रीपेच; शिरपेच; चूडा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)किरी किरुवा