किरुवा

ना. [किरो+ऊवा]

  1. किरो (बाघ) को मासु खानेहरूलाई निन्दा वा हेला गर्दा प्रयोग गरिने शब्द; किरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)