किलकिले

ना. [सं. किलकिल]

  1. जिब्राको पछिल्लो भागमा झुन्डिएको कोमलतालुको सानो मांसल खण्ड; रुद्रघण्टी; लिगलिगे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)