किलिककिलिक

क्रि.वि. [अ. मू. किलिक्+अ (द्वि.)]

  1. पानी वा कुनै झोल पदार्थ उँभो घाँटी लगाई निल्ने गरी; किक्लिककिक्लिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)