किलिप
ना. [अङ्. क्लिपा]
- कपाल मिलाउन, तह लाउन वा सिँगार्न स्वास्नीमानिसले शिरमा लगाउने प्लास्टिक, धातु आदिका वस्तु; चिम्टी; काँटा।
- कागजपत्र आदि च्याप्न प्रयोग गरिने एक साधन; चेपुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)