किशलय
ना. [सं.]
- बोटबिरुवाबाट भर्खरै पलाएको कलिलो पात; पालुवा; पल्लव।
- कोपिला।
- मुना; अङ्कुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)