किशोर
ना. [सं.]
- पन्ध्र वर्षभन्दा कम र एघार वर्षभन्दा बढी उमेरको केटो; अवयस्क; नाबालक।
- घोडाको बच्चो; बछेडो।
- छोरो; पुत्र।
- बालसूर्य।
- एघार वर्षदेखि पन्ध्र वर्षभित्रको (केटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)