किस्ता

ना. [अ. किस्त]

  1. यति यति समय गुज्रिएपछि यति यति मात्रा वा अनुपातमा लिने वा दिने भनी पहिले नै निर्धारित गरिएका मात्रा वा अनुपातहरूमध्ये कुनै एक; किस्त।
  2. महिना भुक्तान भएपछि कर्मचारीलाई दिइने तलब; महिनावारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)