किस्ताबन्दी

ना.

  1. किस्ता बुझाउने काम वा व्यवस्था; पटक पटक गरी तोकिएको रकम वा वस्तु बुझाउने काम।
  2. किस्ताको निश्चित रकम तथा समय निर्धारण गर्दाको सीमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)