कीर्ण
वि. [सं.]
- छरिएको; फैलिएको; फ्याँकिएको।
- ढाकिएको; भरिएको।
- राखिएको; रहेको।
- चोट परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)