कीर्तन
ना. [सं.]
- अरूका गुण, यश आदिको वर्णन; गुणानुवर्णन; गुणगान।
- देवदेवताको नाम तथा यशको विशेषतः गाउँदै, बजाउँदै गरिने स्तुति; भजन; हरिकीर्तन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)