कीलाक्षर
ना. [सं.]
- सुमेर, इरान आदि देशमा आआफ्नै किसिमले प्राचीन कालमा प्रचलित बाणाकार लिपि; बाणमुख लिपि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)