कीलीकरण
ना. [सं.]
- पुरातत्त्वका अनुसार, उत्खनन गरिने ठाउँमा किला ठोक्ने काम।
- किला ठोक्ने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)