कुँच

ना. [तु. कूच]

  1. सेनाले अनुशासनपूर्वक ताल मिलाएर हिँड्ने काम; पल्टनले गर्ने मार्च; कुच।
  2. छिटो चालको हिँडाइ; दौडाइ।
  3. भाग्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)