कुँजिनु

अ.क्रि. [कुँजो+इ+नु]

  1. कुँजो हुनु; रोगादिका कारणले हातगोडा खुम्चिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)