कुँजो
वि. [सं. कुब्ज]
- शारीरिक विकारले वा रोगले हातगोडा आदि खुम्चिएको।
- हातगोडा आदि नचल्ने अवस्थाको; कुजो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. कुब्ज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)