कुँड्नु
स. क्रि. [सं. कुण्ठ?+नु]
- चक्कु, खुकुरी आदि हतियारको धार झार्नु वा दोब्र्याउनु; भुत्त्याउनु; कुँढ्नु।
- कागती, निबुवा, खाँदेको अचार आदिका अमिलाले दाँतमा खिहिर्याहट पैदा गर्नु वा दाँतको शक्ति कम पार्नु।
- चित्त दुखाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)