कुँडार

ना. [सं. कुण्डागार]

  1. चारैतिर बेरेर सुरक्षित पारेको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)