कुँडी

ना. [कुँडो+ई]

  1. सानो कुँडे; कुँडिया।
  2. तेल पेल्ने कोलको पाथीघरमुनि हररीसँगै रहने कमण्डलुजस्तो अवयव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)