कुँडुलिनु
अ.क्रि. [कुँडुलो+इ+नु]
- कुनै वस्तु कुँडुलो पर्नु; गुँडुल्किनु; कुँडुल्किनु; घुँगुरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [कुँडुलो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)