कुँडे

ना. [सं. कुण्ड]

  1. दुध तताउने भाँडो।
  2. गाईबस्तुलाई कुँडो पकाउने वा खुवाउने भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)