कुँडो

ना. [सं. कुण्ड]

  1. पिठो आदि हाली पकाएर गाईबस्तुलाई खुवाइने खोले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)