कुँदाउनु
प्रे.क्रि.
- काठ, धातु, आदिमा बुट्टा, चित्र, अक्षर आदि खोप्न लाउनु; कुँद्न लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)