कुँदुवा

वि.

  1. कुँदेर बुट्टा पारिएको; कुँदिएको।
  2. कुँद्ने वा अक्षर खोप्ने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)