कुँवर

ना. [सं. कुमार]

  1. अघि अघिका राजारजौटाका सन्तान; राजकुमार; कुमार।
  2. क्षत्रीको एक थर। स्त्री. कुँवर्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)