कुइपु

ना. [अङ्.]

  1. पेरुका आदिवासीहरूले विभिन्न रङका डोरीमा खास खास किसिमका गाँठा पारेर पत्रव्यवहार गर्ने लिपि; डोरीगाँठे लिपि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)