कुकाउनु

अ.क्रि. [कुक्+आउ+नु]

  1. रुनु-कराउनु। (उदा.- भाँड कुकायो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)