कुकाठ
ना. [कु+काठ]
- बोक्रा झिकिएको नालुको डाँठ।
- सार वा चुरो नभएको काठ; अग्राख जातभन्दा बाहिरको काठ; कमसल काठ; बेजातको काठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कु+काठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)