कुकुरतिहार
ना.
- कार्तिक कृष्ण चतुदर्शीका दिन कुकुरको पूजा गरिने र परम्पराअनुसार मनाइने चाडपर्व; तिहारको दोस्रो दिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)