कुकुरदाँत

ना.

  1. मुखका माथिल्ला हारका अघिल्ला दाँत र बङ्गाराका माझमा रहने अरू दाँतभन्दा तिखा चारचुच्चे दाँत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)