कुक्कुट

ना. [सं.]

  1. जङ्गली कुखुरो; लुइँचे।
  2. कुखुरो।
  3. आगाको फिलिङ्गो वा झिल्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)