कुक्कु

ना. [सं. कुक्कुभ]

  1. 'कुक्कु' को आवाज निकालेर गर्मी याममा कराई हिँड्ने कोइलीका जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)