कुख्यातवि. [सं.]नराम्रो कामकुरामा प्रसिद्धि पाएको; बदनाम; निन्दित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कुखुरो कुख्याति