कुख्याति

ना.

  1. नराम्रो वा निन्दनीय कामबाट भएको प्रसिद्धि; बदनामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)