कुङ्कुमपाती

ना.

  1. पिपलका आकारको पात हुने र घण्टाका आकारको रातो फूल फुल्ने, ढुङ्गाको कापमा उम्रने एक बुटी; तृणकुङ्कुम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)