कुचना. [सं.]स्त्रीजातिको छातीमा उठ्ने गोलो र चुच्चे मांसपिण्ड; उरोज; स्तन; दुध।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कुङ्कुमपाती कुच