कुचक्र

ना. [सं.]

  1. छलपूर्ण वा रहस्यमय ढङ्गले हानि पुर्‍याउने उद्देश्य राखी बनाइएको योजना; अरूलाई धोका दिई जालमा फसाउने षड्यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)