कुच

ना. [तु. कुच]

  1. पल्टनले गर्ने मार्च।
  2. दौडाइ।
  3. भाग्ने काम।
  4. कुनै यात्राको प्रारम्भ; प्रस्थान; कुँच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)