कुचालक
ना.
- कुनै पनि काम वा क्रिया राम्रोसँग चलाउन नसक्ने (व्यक्ति)।
- विद्युत् र ताप सजिलै परिचालन हुन नसक्ने; विद्युत् तरङ्ग सञ्चारित हुन नसक्ने (रबर, सुकेको काठ आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)