कुचिन

ना. [चिनी. क्वीचिन]

  1. धागो वा जरीद्वारा बेलबुट्टा काढिएको मूल्यवान् रेसमी कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)