कुचिन्डो
ना. [कुच्च+उझिन्डो]
- उझिन्डो छिनेर बिर्को हराई उदाङ्गो भएको ढुङ्ग्रो।
- बिग्रिएको अनुहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कुच्च+उझिन्डो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)