कुची

ना. [सं. कूर्ची]

  1. टुप्पामा रौँ भएको, रङले चित्र लेख्ने वा बुट्टा भर्ने कलम; तुलिक।
  2. सानो कुचो।
  3. धान र सखरको डल्लोलाई परालले बेरेर बनाइने हात्तीको दाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)