कुचीकार

ना.

  1. कुचीको काम गर्ने व्यक्ति।
  2. सडक, चोक आदि बढारकुँढार गरी सफाइ गर्ने वा कुचो बढारेर जीविका चलाउने मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)