कुचुक्क

क्रि.वि. [अ. मू. कुचुक्+क]

  1. खुम्चिने गरी; साँघुरिएर; अप्ठेरो चालले (बस्ने वा दोब्रिने ढङ्ग)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)