कुचोद्यना. [सं.]व्यर्थको रडाको; नचाहिँदो गनगन; बेफ्वाँकको तर्कवितर्क; वितण्डा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कुचो कुच्च