कुच्च

क्रि.वि. [अ. मू. कुच्+च]

  1. साँघुरो किसिमले वा खाँदिएर।
  2. बिस्तारै छोइने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)