कुजो
वि. [सं. कुब्ज]
- रोगले वा जन्मैदेखि हातगोडा नचल्ने; हातगोडा तन्काउन नमिल्ने; कुँजो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. कुब्ज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)